FAQs Complain Problems

मादी नगरपालिका कर्मचारी आबस्केता सम्बन्धि सूचना

प्रथम पटक प्रकाशित मिति

२०७५/०४/१७

यस मादी नगरपालिका नगर्कर्यपलिका ,वडा कार्यालय हरु  र विविन्न स्वस्थ चौकीहरु अन्तर्गत तपसिल अनुसारको कर्मचारी

करार सेवा मा लिनु पर्ने आवस्यकता निम्न सर्तहरुको अधिन मा रही निम्न योग्यता पुगेका नेपाली नागरिकहरुबाट

सूचना प्रकासित भएको मितिले १५  दिन भित्र मा दिनको २:०० बजेसम्म राजेश्व तिरेर रशिद सहित दरखास्त दिनुहुन

सम्बिन्दित सबैको जानकारीका लागि यो सूचना प्रकासित गरिएको छ |

बिस्तृत जानकारीका नगरपालिका को कार्यलय मा सम्पर्क गर्नु होला |